Saturday, April 2, 2011

एकीकृत माओवादीका युवाहरुद्धारा पार्टीलाई दबाब

चैत १८ काठमाडौं।  एकीकृत माओवादीका युवा नेताहरुले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन पार्टीलाई सुझाव दिएका छन् ।

पार्टी कार्यालय कोटेश्वरमा स्थायी समिति बैठक चलिरहेका बेला करिब एकसय जना युवाहरुले शीर्ष ३ नेताका कारण पार्टीभित्र आन्तरिक कलह देखिएको भन्दै दबाब दिएका हुन् । 

दबाब दिनेमा जनवर्गीय संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

No comments:

Post a Comment