कुल तामाङग फागुन २९ रसुवा ।
रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जमा दुई दिनदेखि डडेलो लागेको छ । शनिबारदेखि जंगलमा लागेको आगो आज आइतबार बेलुकीसम्म पनि नियन्त्रणमा आएकोछैन । रसुवाकोउत्तर पूर्वी क्षेत्रमा रहेको टिमुरे गाविस वडा नं. ३ र ४ को निकुञ्ज क्षेत्रमाआगलागी भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । आगलागी नियन्त्रणका लागीस्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जका कर्मचारी क्रियाशील रहे पनिआगलागी नियन्त्रणमा नआएको प्रहरी नायब उपरिक्षक ओम रानाले जानकारी दिनुभयो । आगलागीबाटनिकुञ्ज क्षेत्रको २० हेक्टरभन्दा बढी क्षेत्रफलमा रहेको बनस्पति तथा रुख जलेर नष्ट भएको छ भने नेपाल पर्यटन बर्षमा रसुवा आएका पर्यटकहरु आगलागीका कारण उक्त क्षेत्रमा जान सकेकाछैनन्
।

No comments:
Post a Comment