Thursday, March 10, 2011

सरकारलाई समर्थन गर्नु माओवादीको बाध्यता

राजेन्द्र न्यौपाने
  फागुन २६ गोरखा। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले झलनाथ सरकारलाई समर्थन गर्नु माओवादीको बाध्यता भएको बताउनुभएको छ ।
     
तनहुँको भानु गाविस स्थित एक विद्यालयको वार्षिक उत्सवको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
     
माओवादीलाई गृह मन्त्रालय दिए सरकार निर्माणको प्रक्रिया पूरा हुने बताउँदै गृह मन्त्रालय केही समयको लागि प्रधानमन्त्रीले लिएपनि अन्तमा माओवादी कै भएको बताउनुभयो।

No comments:

Post a Comment