अनुप बाबु श्रेष्ठ
फागुन १८ गोरखा । स्थानिय वासिन्दाको कुटाई बाट ना २ ख ८०६३ नं को बसका मालिक झक्क बहादुर थापा सख्त घाइते भएका छन् समयमा बस नरोकेको र मन परी भाडा लिने गरेको आरोप लगाउदै जिल्लाको घ्याल्चोक नौ माझिटारका स्थानीय बासिन्दाले बिहीवार दिँउसो उनलाई कुटपिट गरेका हुन् ।
उनलाई धादिङ खरीका कृष्ण बहादुर माझी सहितको समुहले कुटपिट गरेको जनाईएको छ । घाईत थापाको अहिले जिल्ला अस्पताल गोरखामा उपचार भईरहेको छ।
No comments:
Post a Comment