फागुन ४ बेल्जियम । गत साता बेल्जियममा सम्पन्न रा. प्र. पा प्रवासी संगठनको विशेष भेलाले सर्वसम्मत रुपमा रा. प्र. पा नेपाल बेल्जियम शाखा गठन गरेको छ । भेलाले सुरेन्द्रमान अमात्यको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ ।
जसमा उपाध्यक्ष त्रय विजय बिक्रम शाही, मदन सिंह तिमिल्सिना र श्रीमति जोन थापा, महासचिव दीपेन्द्र के.सी, सचिव दीप कुवार, कोषाध्यक्ष धिर्कबहादुर मल्ल छन् । त्यसैगरि सदस्यहरुमा महेन्द्र पन्त -मोहन), रीम रेग्मी, उमेश राज भण्डारी, विजय थापा, बुद्धी कुवार, धन बहादुर गुरुङ, कुमार गुरुङ, अनिल पौडेल र गोविन्द ज्वार चन्द छन् । भेलाले गोपाल सिंह थापा लाई संरक्षकका साथै राजन बस्नेतको अध्यक्षतामा सहदेव गौतम, बेनध्वज चौहान र रामचन्द्र पाठक सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।

राजतन्त्र, संघीयता र हिन्दू राज्य जस्ता गहन विषयमा जनमत संग्रहको माग गर्दै आइरहेको रा. प्र. पा नेपाल निकट सो संगठनले देशमा राजा सहितको प्रजातन्त्र आवश्यक भएको र देशलाई भयावय दुर्घटनाबाट जोगाउन देश विदेश जताततैबाट आवाज बुलन्द गर्नुपरेकाले रा. प्र .पा नेपाल गठन गर्नुपरेको महासचिव दीपेन्द्र के. सीले जनाएका छन् ।
No comments:
Post a Comment