Friday, March 11, 2011

३८ हजार वालवालिकालाई पोलियो थोपा खुवाईने

राजेन्द्र न्यौपाने फागुन २७ गोरखा ।
राष्ट्रिय पोलियो खोप अन्तरगत आज शनिवार गोरखा जिल्लाका ५ वर्षमनिका ३८ हजार वालवालिकाले पोलियो थोपा खुवाउने जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । दोश्रो चरणको पोलियो दिवसमा ५ वर्ष मुनिका वालवालिकालाई पोलियो थोपाका साथै जुकाको औषधी पनि खुवाईने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment