Friday, March 11, 2011
निर्देशिका जल्योः
मजदूरहरुको हित विरुद्ध उद्योगले निर्देशिका तयार गरेको भन्दै मजदूर विरोधी निर्देशीका जलाउँदै गोरखकाली रबर उद्योगका मजूदरहरु । उनीहरुले मजदूर विना उद्योग चलाएर देखाउन उद्योग प्रशासनलाई चुनौती दिएका
छन् । तस्वीर राजेन्द्र न्यौपाने
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment