राजेन्द्र न्यौपाने माघ २९, गोरखा ।
जनताको मुत्तिआन्दोलन माहान् एैतिहासीक जनयुद्ध नेपाली जनताका १४ हजार भन्दा बढि होनाहार सुन्दर छोरा छोरीहरुको वीररता र बलिदानको किर्तीमानहरुले भरीयको न्यायपुर्ण आन्दोलनहो
। सामन्ती षोसण र बेदेसिक उत्पीडनका बिरुद्ध लढियको नेपाली जनयुद्धले नेपाली समाजमा बिधमान बर्गिय, जातिय, क्षेत्रिय, लिगीय उत्तपीडनका सम्पुण अबसेषहरुको समुलरुपमा अन्त्यगरी समृद्ध नेपाली समाजको निर्माण गर्नु ,बैदेसिक हस्तक्षेपको अन्त्य गरी नेपाली जनताको आत्मा निर्णयको अधिकारको सुनिश्चित गर्नु यी नेपाली जनयुद्धको मुलभुत दुई उदेस्यहरु थिय ।या भनौ “सामन्त बादका नाईके २४० बर्ष पुरानो एकिकृत र केन्द्रकित सासन ब्यबस्था राजतन्त्रको अन्तगरी जन गणतन्त्र नेपालको स्थापना गर्नु ,भारतीय बिस्तारबाद र बिश्वसाम्राज्यबादी सोषण र उत्पीडनको अन्तगरी पुँजिवादी जनबादी क्रान्ति सम्मपन्न गर्नेु ”समाजवाद हुदै साम्यबाद सम्मपुग्ने रणनैतिक उदेस्यका साथ माक्र्सबाद, लेनिनबाद, माओबादको बैचारीक आलोकमा अगाढी बदेको नेपाली जनयुद्धले आफ्नो मौलिकता सहीतको बिचारश्रृखला प्रचण्डपथसम्मको बिकासमा तिनै महान् जनताका होनाहार छोरा छोरीहरुको गौरवपुर्ण वलिदानले नै महत्वपुर्ण र निर्णायक भुमिका खेलेको तथ्य जगजाहेरनै छ । युद्ध भिन्न तरीकाले राजनीतिको जारी रुप हो नेपल कम्युनिष्ट पार्टी माओबादी युद्धमा थियो युद्धले स्वभाविक रुपमा बलिदानको माग गर्दथियो कमरेड माओले भने झै क्रान्ति भोज भतेर थिएन यो शिस्ट शालिन हुने कुरा पनि भएन यो त रगतको लेन देन थियो । बन्दुकको आडमा टिकेको राज्य सत्तालाई बन्दुकद्धारानै परास्त गरी जनताको राजनैतिक सत्ताको स्थापना गर्नु नेपाली क्रान्तिको मुख्य र केन्द्रिय कार्यभार थियो । यसै सन्दर्भकम कमरेड माओ भन्नु हुन्छ “राजनैतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ” । मानबिय बिसेषता हो हिसा, मृत्यु,र बलिदान मन पर्दैन उसलाईत जीबन,शान्ति,र सुखा मन पर्दछ । जबसम्म उसले त्यसको आबस्यकता महसुस गर्देन जब आप्ःनो राष्ट,बर्ग,आप्ःनो आत्मास्वभिमान अपमानित भएको महसुस गर्दछ । तब उसले जिबनको भिक माग्दैन बरु हासी हासी जीबनको कुर्बानि गर्न मन पराउछ । भन्ने यो मान्यता संसार भरीका बर्ग सर्घष,राजनैतिक क्रान्ति,नेपाली राजनैतिक अन्दोलन र दसबर्षको नेपाली जनयुद्धमा आफ्नो अमुल्य जीबनको बलिदान गर्ने योद्धाहरुले प्रमाणित गरी सकेका छन् । इतिहासका निर्माता जनताहरु हुन जहिले पनि जनताले जितेको छ सासकहरुले हारेका नै इतिहासहरु छन् । जो सासकले जनताको इच्छा, चाहाना, भाबना र आबश्यकता बुजनु भन्दा आफुलाई नै धुरीबनायर अन्याय पुर्ण तरीकाले सासन गर्न खोज्द छ त्यो सासक सफल भएको इतिहास काही पनि छैन । आज म बाचेर मर्ने हरुको होईन, मरेर बाच्नेहरुको स्मरण गरी रहेको छु जसले युबा उमेरमै राष्ट र जनताका मुत्तिका खातिर दुस्मन सग आप्ःनो निजी जिबनको निम्ती भिक मागेनन दुस्मन लाई धिकारे, हासे र मुत्यु स्वीकार गरे तिनै माहान नेपाली आमाका सन्तान थिय कमरेड निर्मला आछामी र मन्जु आछामी आमा सीता आछामी र बुबा मुरली आछामीको नौ जना सन्तान मध्ये चौथो सन्तान कमरेड निर्मला,छैटौ सन्तान कमरेड मन्जुको जन्म सिन्धुली झागाझोली रातमाटा बोहोरेटारमा भएको थियो । सामान्य गरीब र दलित परीबारमा जन्मीयका कारण उनिहरुले स्कुल अध्यान गर्ने मौका पाएका थिएनन सामान्य साक्षार मात्रै थिए उनिहरु २०५२ साल फल्गुण १ गते नेपाली जनयुद्धको सुरुवत पछि उनिहरुको परिबारमा पनी जनयुद्धको प्रभाव परयो जब २०५३ भाद्रको २३ गते म जनयुद्धमा भुमिगत रुपमा सामेल भए त्यसपछि हाम्रो घरमा गाउका जाली फटाहाहरुले पुलिस प्रसासन लगायर बुबा आमा लगायतका घरपरिवारका सबै सदस्यहरुलाई दुख दिन थाले प्राय जस्तो घरको खानतलासी गर्ने बुबा, आमा,भाई, बैनिहरुलाई पिटने गिरफतार गरी आमानबीय तरीकाले यातना दिने लगायतका गतिबिधिहरु तत्कालिन राज्यब्यबस्थका प्रहरी प्रसासनले गरीरहेको थियो ।अन्यायको बिरोध, दमनको प्रतिरोध,यो जनताको तरीकाहो अन्याय, अत्याचार र दमन सासकहरुको तरीका हो । आज सम्मको मानब जातिको इतिहास बर्गहरु बिचको संघर्षको इतिहास हो । बर्गहरुमा बिभाजीत समाज, बर्गीय राज्यको स्बरुप त्यसको परिणम नै बर्ग सघर्ष हो बर्ग सघषको बिकसित र उच्चतम रुप युद्ध हो । नेपाली जनयुद्ध सुरुको छापामार युद्धको चरणबाट बिकास हुदै चलायमान युद्धतिर बिकास हुदै थियो हामी प्रहरी सग लुकामारी गर्दे छापामार तरीकाले पार्टीको गतिबिधि अगाडी बढायी रहेका थियौ मकरेड निर्मला लाई पनि दिन दिनैको प्रहरी ज्यदतीले गर्दा घरमा बसेर अन्याय सहनु भन्दा जनयुद्धमा लागेर देस जनत पार्टी र क्रान्तिको लागी केहिगर्नु पदर्छ भन्ने बिचार पैदा हुनु अस्वभाबिक थिएन । उनि पार्टीले चलायको जनपरिचालन अभियानमा सिन्धुली जिल्लाको उतरीबेल्टमा सामेल भईन अभियानकै बिचमा रातमाटा प्रहरी चौकिमा स्थानिय सुराकीहरुले खबर पठायका रहेछन छोरा र छोरी दुबै माओबादी बनेको खबरपछि प्रसासनले धरबाट बुबालाई गिरफतार गरी प्रहरी चौकिमा लगेर धेरै शारिरीक र मानसीक यातना दिएछ । सथै म र निर्मला बैनिलाई प्रहरीमा बुझाउने सर्तमा बुबा लाई छाडेछ बैनि निर्मला घरगएको बेला प्रहरीले गिरफतार गरी यातना दियर केहिदीन पछि छाडेछ । प्रेमले मान्छेलार्इ उत्साही बनाउँछ, दुःखले मान्छेलाई स्पात भने जस्तै दुस्मनको दमन र यातनाले कमरेड निर्मलाको बाल मस्तीस्कलाई झनै धारीलो र स्पातीलो बनायो दुस्मनको दमन र यतननाले क्रान्ति प्रतिको उनको अगाध आस्ता र बिस्वासलाई रोक्नर मार्न सकेन दमन र अत्याचारको पखालहरुलाई तोडदै बुबा आमा र घरपरीबारको छेकबारहरु लाई पन्छाउदै उनले आफ्नो बर्गको मुत्तिको बाटोलाई दृढता पुर्बक अत्मासाथ गर्दे २०५५ असोज देखि पुणकालीन कार्यकर्ता बनेर जनयुद्धमा लामबद्ध बनिन उनले जनयुद्धमा सास्कृतिक फाटमा कलाकार बनेर कामगरी रहेकि थिइन यसै क्रममा २०५५ कातिक १० गते देशब्यापी धक्कामुलक फौजी लगायतका अन्यकार्बाहिको कार्यक्रम थियो । मेरो कमाण्डमा रातमाटा प्रहरी चौकिमा मिनिरेड कार्बाहिको जिम्मा थियो त्यो कार्बाहिको क्रममा मा घाईते भए त्यसपछि प्रहरीले म घाईते भएको थाहा पाएछ मेरो खोजिमा ब्यापक सर्च अभियान चलाएको थियो तर म उपचरको लागी पार्टी सम्पर्क गरेर सुरक्षित स्थान हुदै काठमाण्डौ आई सकेको थिए । त्यो अभियानकै क्रममा २०५५ कातिक १७ गते सिन्धुली पुरानो झागाझोलिको भोटेखोलामा कमरेड पवन दाहाल, दिपक दाहाल,नबिन पाख्रीन, शम्भु थापा, र निर्मला आछामी लगायतका साथीहरु लाई प्रहरीले सेल्टर लिई रहेको ठाँउमा धेरा हाली गिरफतार गरयो र सबैलाई गोलीहानी हत्या गरयो द्रुष्टहरुले निशस्त्रक्रान्ति योद्धाहरुको गीरफतारी र हत्यामा ठुलो बाहादुरी देखयो निदोस मान्छेहरुलाई कानुनि निकाया लाजने हिम्मत सम्म गर्न सकेन् । म धाईते अबस्थामा काठमाण्डौमा उपचार गरीरहेको थिए १८ गते कान्तिपुर दैनिक पत्रिका मार्फत घटनाको बारेमा जानकारी पाँए मलाई असाध्ययी पिडाभयो आक्रोसीत भए,दुस्मन सग कुनैपनि हालतमा बदला लिई छाडने सँकल्प गरे ।बैनि निर्मलाको हत्याले पिडा र आक्रोस बढीरहेको थियो यता दुस्मनहरुले हाम्रो घरमा म पनि मारीयको हल्ला गरेर घरमा सबैलाई आतंकित पारी रहेको रहेछ । मैले बुबा आमा लाई चिठी मार्फत खबरगरे पछि केहि सान्तवना मिलेछ । यकातिर दुस्मनको दमन अर्कोतिर दिदीको हत्यले दियको पिडाको कारण कमरेड मन्जुमा दुस्मन प्रतिको तिब्र घृणा, आक्रोस र बदलाको भाब पैदा हुनु स्वभाबिकै थियो । बर्गिय, जातीय,लिङ्गीय,मुक्तिय आन्दोलनको माहान अभियानमा आफ्नै दिदी निर्मलाले छाडेर गएको अधुरा सपनाहरु पुरा गर्ने संकल्प गर्दे २०५८ भाद्र देखि कमरेड मन्जु पनि पुणकालिन कार्यकर्ता बनेर पार्टी काममा सक्रिय भइन क्रान्तिको माहाअभियानमा जुटिन । पुर्णकालिन भयदेखिनै कमरेड मन्जु जनमुति सेनाको सैन्य फर्मेसनमा रहेर सिन्धुली, काभ्रे,दोलखा, रामेछाप,उदयपुर, सर्लाही,महोत्तरी,मकवनपुर लगाएतका भुगोलहरुमा भएका दुस्मनसगको लडाईमा आफ्नो कौसलता देखाउदै जनमुति सेनाको बेथान स्मृति ब्रिगेड अन्र्तगत सेक्सन कमाण्डरको भुमिकामा रहेकि मन्जुको कमरेड कवि तामङसग बिवाह भएको थियो ।२०६२ । २।२६ गते कभ्रेको धर्तिछापको साही नेपाली सेना संगको भिडन्तमा बाहादुरी पुर्बक लडदा लडदै मन्जु घाइते अबस्थामा दुस्मनको कब्जामा पर्नु भयो उनिहरुले कब्जामा लिएपछि रातभरी यातना दियर पार्टीको पोल खुलाउन हरेक प्रयत्नगरे तर उनिहरु असफल भय उनले जिबनको भिकमागीनन पार्टीको पोलखोलेर पार्टी क्रान्ति,आफ्नो बर्गप्रति,गद्धारी गर्न चाहिनन त्यसकारण जल्दाजहरुले आफ्नो कब्जामा रहेको
घाईते क्रान्तिका राता सिपाहीको रातभरीको अमानबिय यातना पछि बिहान गोलि हानी हत्या गरी आफ्नो बाहादुरी प्रर्दसन गरे ।
मैले दुई जना बैनिहरुको सहदात पछि कहिल्यै पनि उहिरुको बारेमा कलम चलायर न्याय गर्न सकिन आज १२ बर्ष पछि बैनि निर्मला,र ५ बर्ष पछि बैनि मन्जुको बारेमा कलम चलायर केहि न्यायदिन खोज्दैछु उनिहरुले बोकेका सपनाहरु पुरा नहुन्जेल सम्र्पुण रुपमा न्यायत म मात्रै होइन हामी कसैले दिन सक्ने छैनौ । तर म र मेरो पर्टीले तीमी र तिमीहरु जस्तै हजारौ हजार शहिदहरुलाई न्यायदिने संकल्प गर्न सक्छु गर्न सक्छ अभिबादन ।।

मिती २०६७ माघ २७ गते शान्तिनगर,काठमाण्डौ
No comments:
Post a Comment