फागुन १० गोरखा बारपाक । जिल्लाको उत्तरी गाउँ विकास समिति बारपाक स्थित वडा नं. १ स्नान गाउँमा भीरबाट लडेकी ५० वर्षिय चन्द्रु माया गुरुङको मृत्यु भएको छ । तीन दिन अघि गोठालो जाँदा भीरबाट लडेकी वृद्धाको घरैमा धामीझाँक्री लगाएर उपचार गराउँदै गर्दा मृत्यु भएको हो ।
बारपाकमा अस्पतालको राम्रो सुविधा नहुँदा घटना पछि उपचार अभावमा मानिसहरू मर्ने गरेका छन् ।
No comments:
Post a Comment