राजेन्द्र न्यौपाने
फागुन १ गोरखा । एकीकृत ने.क.पा. (माओवादी )को भातृ संगठन योङ कम्युनिष्ट लीग गोरखाले आइतवार गोरखा बजारको नगरक्षेत्र सफाई गरेको छ ।
वाइसीएलका केन्द्रीय सदस्य रमेश पोखरेलको नेतृत्वमा भएको उक्त सरसफाई कार्यक्रममा नगरक्षेत्रमा रहेका सयौं युवाहरुको सहभागिता रहेको थियो ।
स्थानीय जनताहरुको न्यानो माया पाएको सो संगठनका क्रियाकलापले गोरखावासीलाई अत्यन्त
खुशी तुल्याएको छ ।
No comments:
Post a Comment