गोरखा सम्बाददाता
माघ २९ गोरखा। जिल्लाको घ्याच्चोक गाउँ विकास समिति वडा नं. ५ स्थित बाँस्कोट केन्द्रमा बच्चा जन्मेको एक घण्टा ४० मिनेटमा पोलियो थोपा खुवाईएको छ ।
सोही गाउँ निवासी २६ वर्षिय सृजना विकटले विहान ५ बजेर २५ मिनेट जाँदा पाएकी बच्चालाई पोलियो केन्द्रमा पहिलो पटक पोलियो थोपा खुवाईएको केन्द्रकी महिला स्वास्थ्य स्वयंसेवीका धन माया गुरुङले बताउनुभयो ।
घ्याच्चोक उप स्वास्थ्य चौकीका अहेव सत्य नारायण डंगोरीयाको सहयोगमा राजकुमार विककी श्रीमती सृजना विकले छोरालाई जन्म दिनुभएको थियो । सो खोप केन्द्रमा १८ बालबालिकाहरुलाई पोलियो खुवाईएको थियो ।
सदरमुकामबाट दुईदिनको यात्रापछि मात्र सो ठाउँमा पुग्न सकिन्छ ।

No comments:
Post a Comment