राजेन्द्र न्यौपाने
गोरखा फागुन ४ । ६१ औं प्रजातन्त्र दिवसको अवसरमा गोरखामा रहेको तीन राजनैतिकदलका नेताहरु र सरकारी कर्मचारीवीच मैत्रीपूर्ण फुटवल प्रतियोगितामा भिड्ने भएका छन् ।
फागुन ७ गते दिनको ३ बजे खेलकुद रंगशालामा हुने खेलामा राजनीतिक दल ११ र प्रशासन ११ को टीमवीच मैत्रीपूर्ण खेल हुने समितिका संयोजक तिलक पौडेलले बताउनुभयो ।
खेलकुदमा ३५ वर्ष उमेर नाघेकाले मात्र भाग लिन पाउने व्यवस्था गरिएको समितिले बताएको छ ।

No comments:
Post a Comment