उमा पौडेल/सिन्धुली/चैत्र २१ -
केहि समय अघि माछा मारि जिबिको पार्जन गर्ने माझिहरु आजभोलि कृषि पेसामा आकर्षित भएका छन् । सिन्धुलीको मरिण छाप मा बस्ने माझी हरु माछा मारेर खासै आम्दानि नभएपछि कृषि पेसा तर्फ आकर्षित भएका हुन् । यसअघि सिन्धुलीको मरिण खोलामा उनिहरुले माछा मार्दे आएका थिए ।
सिन्धुली को मरिणमा बस्दै आउनुभएका सन्त माझी भन्नुहुन्छ माछा मारेर जिबिको पार्जन् गर्न सारै गारो थियो तर कृषि पेशा अँगाल्न थालेपछि १० जनाको जाहान सजिलै पालेको छु । मकै गहु र कोदो खेति यहाका माझी हरुको लागि अहिले लोकप्रीय बनेको छ । माछा मारेर मासिक २००० आम्दानि गर्ने माझी हरु कृषि पेसा अँगाल्न्ा थालेपछि मासिक ४००० भन्दा बढि आम्दानि गर्न सफल भएका छन् ।

No comments:
Post a Comment