
एसवी गौतम,चैत २१,सिन्धुली ।
अमेरिकाको ह्युस्टन शहरमा वस्दै आएका नरेश गौतमले सिन्धुली दर्पणका लागी चौध हजार रुपैया प्रदान गर्नुभएको छ । विदेशीदापनि सिन्धुली र छिमेकी जिल्लाहरुको ताजा समाचार जानकारी अनलाईनमार्फत हेर्न र पढ्न पाएको भन्दै सिन्धुली दर्पणलाई नगद सहयोग गरेको उहाँको भनाई रहेको छ ।
एक वर्षअघि स्थापित सिन्धुली दर्पण व्लग स्पोटवाट समाचार प्रसारण गदै आएकोमा हाल आएर www.sindhulidarpan.com.np र www.mysindhulidarpan.com मार्फत हेर्नपढ्न सकिने सिन्धुली दर्पणका व्यवस्थापक दिपक थापाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment