फागुन २६ सिन्धुपाल्चोक। कम्प्युटर एसोसियसन अफ नेपाल क्यान सिन्धुपाल्चोकले गाउँ/गाउँमा संचार अभियान साचालन गरि सम्पूर्ण गाविसलाई इन्टरनेटको साजालले जोड्ने भएको छ । गाविसको आयआर्जन वृद्धिमा समेत सहयोग पुर् याउने उद्देश्यले साचालन गरिने यो अभियान सम्पन्न गर्नका लागि क्यानले जिल्लामा आर्थिक संकलन अभियान समेत सुरु गरेको छ ।
प्रत्येक गाविसमा कम्तीमा एकएक सेट कम्प्युटर र इन्टरनेट पुर् याइने सबै गाविसबाट बढीमा तीन/तीन जना व्यक्तिलाई सूचना साचार र कम्प्युटर सम्बन्धी विशेष तालिम दिइने र आठ/आठ गाविसको समूह बनाई दश चरणमा यो अभियान सम्पन्न गरिने क्यान सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिनुभयो ।
No comments:
Post a Comment