चैत ८ सोल। दक्षिण कोरियाले मङ्गलबार उत्तर कोरियाले आफ्नो प्रायद्वीपको सबैभन्दा अग्लो पहाडमा ज्वालामुखीसम्बन्धी गतिविधि सम्बन्धमा संयुक्त अनुसन्धान गर्न राखेको प्रस्ताव स्वीकार गरेको छ ।
यसले गर्दा दुई देशबीच दुर्लभ हुने सहयोग स्वरुप आगामी हप्ता दुवै देशका अधिकारीहरुले भेट गर्ने सम्भावना रहेको छ ।
यसकालागि वार्ताका लागि दक्षिणको प्रस्ताव पाएक्दु पहाडमा ज्वालामूखी गतिविधि बढेपछि आएको छ । सो गतिविधि जापानको समुद्री किनारमा मार्च ११ मा भयंकर भूकम्प सुनामीका कारण आठ हजार ८०५ को मृत्यु र १२ हजार ६६४ जना हराएको घटना पनि देखिएको हो ।
उत्तर कोरियाले भने पाएक्दुलाई किम जोङ इलको जन्म भएकोले पवित्र स्थल सम्झन्छ । सोलको एकीकरण मन्त्रालयले एक पत्रबाट उत्तरको भूकम्प विभागको सो अनुसन्धान प्रस्ताव स्वीकारेको हो।
सो पहाड उत्तर कोरिया र चीनको सीमामा पर्दछ ।

No comments:
Post a Comment