माघ २९ नवलपरासी।
माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले सबै पार्र्टीले मिलेर राष्ट्रिय सरकार बनाउनु आवश्यक रहेको बताउनुभएको छ । संबिधान जारी गर्ने समय तीन महिनामात्र बाँकी रहेकाले भागबन्डाको किचलो छाडेर सबै दलले संबिधान निर्माणमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
क्रान्तिकारी पत्रकार संघ नवलपरासीले आज डण्डामा गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि बहुमतीय सरकारले शान्ति प्रकृया टुगोंमा पुर्याउने र संविधान निर्माण गर्न नसक्ने दावी गर्नुभयो । राष्ट्रिय सरकार गठन निर्माणमा मनओवादीले जोड दिएको बताउँदै भट्टराईले सबैदललाई समेटेर गठबन्धन सरकार निर्माण गरिनुपर्ने पक्षमा माओवादी रहेको जानकारी दिनुभयो ।
कुनै पनि दलको गठबन्धनले शान्ति र संबिधान सुनिश्चित नहुने भएकाले राष्ट्रिय संयुक्त सरकारको बिकल्प नभएको उहाँले दावी गर्नुभयो ।

No comments:
Post a Comment