Thursday, February 17, 2011

हारेका पत्रकार गोरखामा निर्वाचन अधिकृत हुने

राजेन्द्र न्यौपाने
फागुन ६ गोरखा। चितवन जिल्लाबाट नेपाल पत्रकार महासंघको अध्यक्षपदमा उम्मेदवारी दिएर जनक अर्यालसँग अत्यधिक मतले हार व्यहोरेका पत्रकार दिनेश थपलिया गोरखामा निर्वाचन अधिकृतको रुपमा  आउने भएका छन् ।

नेपाली काँग्रेसका नेता रहेका उनी  गोरखामा आउन लाग्दा गोरखाका पत्रकारहरुको सम्मानमा आच   पुग्ने  उनीहरुले बताएका छन् ।

No comments:

Post a Comment