Monday, April 11, 2011

एभी इन्टरपाइजेजका साचालकको गोली हानी हत्या

काठमाडौं, चैत २ ।काठमाडौँस्थित खिचापोखरीमा अज्ञात व्यक्तिले चलाएको बन्दुकको गोली लागेर आइतबार एक व्यापारीको निधन भएको छ ।

राती ९ वजे चलाएको बन्दुकले अन्जनीकुमार चाचन घाइते भएपछि उनलाई तत्काल वीर अस्पताल उपचारार्थ लगिएको थियो । उनको हात र पेटमा गोली लागेको बताइएको छ ।

एभी इन्टरपाइजेजका साचालक चाचनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment