चैत २० पर्वत। अर्थमन्त्रालयका सचिव रामेश्वरखनाललेनेपालका सबै राजनीतिक दलहरुलाइ समयमै संविधान निर्माण गर्न आग्रह गनुभएको छ । ‘मुड फ्रेस’ का लागि भन्दै शनिबार पर्वत आईपुग्नु भएका सचिव खनालले आफन्त भेटघाटसँगै आईतवार बिहान पर्वत बहुमुखि क्याम्पले आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
खनाललेअहिले नेपालका राजनीतिक दलले आफ्नो राजिनामाको बिषयमा बहस गर्नु भन्दा पनि संविधान निर्माण कार्यमा अगाडि बढ्न आग्रह गनुभयो ।
No comments:
Post a Comment