अनुप बाबु श्रेष्ठ
फागुन १७ गोरखा। चन्द्रोदय निमावि श्रीनाथकोटमा मंगलवार नेविसंघ ईकाई कमिटीको गठन गरीएको छ । नेविसंघ जनकल्याण उच्च माविका सभापती रञ्जित पोखरेल, नेविसंघ जनकल्याण मावि ईकाई सभापती सुरज गुरुङ, नेविसंघ श्रीनाथकोट गाँउकमिटी उपसभापती सेखर पाण्डेको उपस्थितीमा कमिटी गठन गरिएको हो ।
नवगठित ईकाई समितीको सभापति धिरज गुरुङ, उपसभापती विकास गुरुङ, सचिव रजनी लामिछाने, सहसचिव सुरज गुरुङ, कोषाध्यष्क्ष रुपा गुरुङ, सहित ५९ सदस्य रहेकाछन् ।
सोही अवसरमा नेविसंघ श्रीनाथकोट गाँउ कार्यसमितीका उपसभापती सेखर पाण्डेले नवगठित ईकाई समितीलाई खेलकुद सामाग्री पनी हस्तान्तरण गर्नुभयो ।
No comments:
Post a Comment