एजेन्सी
चैत ७ लिबिया । लिबियामा दुइदिन यतादेखि गरिएको हवाई कारबाहीमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।
कारबाहीका क्रममा ५० जनाको शव भेटिएको र पुनः सोही ठाउँमा ३५ जनाको शव भेटिएको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार माउमर कद्दाफिका समर्थक सेना र उनका विरोधीका बीचमा भीडन्त जारी रहेको छ भने विभिन्न विदेशी सैन्य कारबाही पनि जारी नै रहेको छ ।
साथै गद्दाफिका समर्थकको पनि त्यहाँको स्थानीय अस्पतालको एक कोठामा नौँ जनाको लाश भेटिएको बताइएको छ ।
No comments:
Post a Comment