प्रकाश सुन्दास फागुन २४ काभ्रे ।
काभ्रेको बनेपामा जारी चण्डेश्वरी गोल्ड कप राष्ट्रिय आमन्त्रण सेभेन ए साईड फूटबल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइन चरणका तीनवाटै खेलहरु सकिएका छन् । बनेपाको पोलिटेक्निकल महा विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा न्यूरोड टिमले लगनखेल ब्वाइज क्लब पाटनलाई १ का विरुद्ध ३ गोल गर्दै विजयी भएको छ । त्यस्तै दोस्रो खेलमा सुजल फुटबल टिम काठमाण्डौले अन्नपूर्ण रातोलाइर १–० गोलले पराजित गरेको छ । त्यसैगरी आजै भएको तेस्रोखेलमा बौद्ध फुटबल क्लबले सानो गौचरण फुटबल क्लब काठमाण्डौ१–० गोलले पराजित भएको आयोजकले जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका ४ वटा सहित १३ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार नगद, दोस्रो टिमलाई ३० हजार र वेस्ट प्लेयर, हाई स्कोरर र अनुशासित टिमलाई ५/५ हजार पुरस्कार रहेको छ ।

No comments:
Post a Comment