खेमराज गाउँले चैत २ रोल्पा ।
रोल्पाको जेल्बाङमा आज एक कार्यक्रमका बलिदान मार्गको उद्घाटन गरिएको छ । जेल्बाङको स्यारीमा भएको कार्यक्रममा रोल्पा क्षेत्र नम्बर २का सभाषद सन्तोष बुढामगरले रिबन काटेर बाटो उद्घाटन गर्नुभएको हो । २०६४ सालबाट निर्माण कार्य थालनी गरिएको सो सडक खण्ड निर्माणमा हालसम्म जनश्रमदान सहित ३ करोड १४ लाख लगानी भइसकेको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ ।
No comments:
Post a Comment