सुमन सुस्केरा फागुन ३ कपिलबस्तु ।
कपिलबस्तुको कृष्णनगरमा १ वटा रिभल्बर पेस्तोल सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तुको शिवपुर २ का बिनोद थापा र दाङको बडहराका भरत घर्तिमगर रहेको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी चेकपोष्ट कृष्ण नगरले चेकजाँचको क्रममा मोटरसाईकलमा सबार उनिहरुलाई पक्राउ गरेको शसस्त्रका डिएसपी धर्मानन्द सापकोटाले जानकारि दिनुभयो ।
No comments:
Post a Comment