Thursday, February 10, 2011
कार्यलय समयमा तास खेल्दै गोरखाका कर्मचारीहरु
ड्युटी तासको : गोरखा जिल्लाको जिल्ला भूसंरक्षण कार्यलयमा तास खेल्दै नेपाल टेलिकम, कोष तथा लेखा नियन्त्रण कार्यलय र भूसंरक्षण कार्यलय गोरखाका कर्मचारीहरु । गेटमा ताला लगाएर दैनिक यहाँ तास खेल्ने गरीन्छ । तस्वीर राजेन्द्र न्यौपाने
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment