हिमाल दवाडी फागुन ३ काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणवाट हवार्यसेवा सञ्चालन तथा उडान अनुमति (एओसी) लिएका ६२ कम्पनी मध्ये करिव एक तिहाइले मात्र नियमीत उडान गरेका छन् । हाल सञ्चालनमा १४ वटा आन्तरिक वायुसेवा कम्पनी तथा ८ वटा प्याराग्लाइडिङ्ग लगायतका कम्पनी रहेका छन ।
मन्त्रालयवाट इजाजत लिई सेवा सञ्चालनको सुनिच्चित आधार प्रस्तुत गर्ने कम्पनीलाई एओसी दिइने व्यवस्था रहेको छ । अनुमती लिएका कम्पनीले प्रत्येक बर्ष प्राधिकरणमा नवीकरण गर्नु पर्ने व्यवस्था छ । उडान सञ्चालन नगरेका तथा नवीकरण नगरेका कतिपय कम्पनीहरुको एओसी खारेज गरेको प्राधिकरणका उपमहानिर्देशक विनोद गौतमले बताउनुभयो ।
प्राधिकरणवाट हालसम्म जारी भएका एओसी मध्ये ३३ वटा कम्पनीसँग मात्र मान्यता प्राप्त एओसी रहेको छ । म्याद नागेका तथा एओसी खारेज भएका २९ वटा कम्पनी रहेको प्रांधिकरणले बताएको छ । सञ्चालनमा नआएका कतिपय कम्पनीले बषौदेखि एओसी नविकरण गदै आएको छ । गत असार मसान्तसम्ममा एओसी नवीकरण नगरेका कम्पनीलाई पुन छ महिनाको समय दिदा पनि नवीकरण नगरेको र सेवा सञ्चान समेत गर्ने अवस्था नदेखिएकाले ९ वटा कम्पनीको एओसी यहि पुस मसान्त पश्चात खारेज गरिएको प्राधिकरणले बताएको छ ।
हाल प्राधिकरणवाट एओसी पाएर सञ्चालनमा ९ वटा विमान कम्पनी रहेका छन् । त्यस्तै हेलिकप्टर तर्फ ५ र प्याराग्लाइडिङ्ग तिर ८ कम्पनीले उठान गरीरहेको प्राधिकरणले बताएको छ ।

No comments:
Post a Comment