यम चौलागाई
विद्यालयको छाना उडाएपछि झण्र्डै तीस हजार बराबरको क्षती भएको हुन सक्ने अनुमान गरिएको स्थानिय श्याम अ्िधकारीले जानकारी दिएका छन् ।
चैत २२ सिन्धुली। सिन्धुलीको बालाजोर गाविस ३ उपिन्थुम्कामा रहेको प्रथामिक विद्यालयको गए राति आएको हावा हुरीले छाना उडाएको छ । विद्यालयको दुई ओटा भवनको छाना उडाएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
विद्यालयको छाना उडाएपछि झण्र्डै तीस हजार बराबरको क्षती भएको हुन सक्ने अनुमान गरिएको स्थानिय श्याम अ्िधकारीले जानकारी दिएका छन् ।
No comments:
Post a Comment