चैत २०,काठमाण्डौ ।
एन्टेना फाउण्डेशन नेपाल र इक्वेल एक्सेस नेपालवीच आज भएको मैत्रीपूर्ण कि्रकेट एन्टेना फाउण्डेशनले जितेको छ । इक्वेल एक्सेसको आयोजनामा आज राजधानीको कीर्तिपुर कि्रकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको एन्टेनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन जोडेको थियो ।
एन्टेनाका तर्फबाट राकेश श्रेष्ठले सर्वाधिक ७६ रन बनाएका थिए । जीतका लागि १७९ रनको लक्ष्य पछ्याएको इक्वेल एक्सेस १९ ओभरमा अल आउट हुँदै ९७ रनमा समेटिएपछि एन्टेनाले ८२ रनले विजयी भएको हो । एन्टेनाका तर्फबाट राजन पराजुलीले सर्वाधिक ४ तथा भोजराज विश्वकर्मा र प्रवीन श्रेष्ठले २/२ विकेट लिएका थिए ।

No comments:
Post a Comment