Sunday, February 6, 2011

फोटोसहित मतदाता नामावली संकलन सुरु


एसबि गौतम
माघ २३ सिन्धुली। जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका आसपासका गाविसहरुमा फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु भएको छ ।

निर्वाचन कार्यालयले जलकन्या, रतनचुरा, भदैकाली, तीनकन्या र बेलघारी गाविसमा गरी ६ वटा गाविसमा मतदाता नामावली संकलन कार्य सुरु गरेको हो ।

फोटोसहितको नामावली संकलन गर्ने कार्य गाँउमा सुरु भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन् ।

No comments:

Post a Comment