Monday, April 11, 2011

बाबुद्वारा आफनै चार वर्षीया छोरीको हत्या

 चैत  २८ अष्ट्रेलिया। आफ्नी चार वर्षीया छोरीलाई हत्या गरी मेर्लबन पुलबाट फ्याँक्ने एक अष्ट्रेलियन पुरुषलाई अदालतले जन्मकैद जेल सजाय सुनाएको छ । आर्थर पि्रुमैन नामक ती व्यक्तिले आफू मानसिक रुपमा बिरामी भएको र सन् २००९ मा आफूले चार वर्षीया छोरीको हत्या गरेको बयान दिएको छ ।तर सर्वोच्च अदालतका न्यायधिसका अनुसार आफ्ना पूर्व पत्निसँग बदला लिनको लागि उनको छोरीको हत्या गरेको सावित गरेका छन् ।


गत महिना उनीमाथि मानसिक रोगको कारण देखाई हत्या प्रमाणित हुन सकेको थिएन ।तर आज ३२ वर्षीय आर्थर पि्रुमैनलाई हत्या गरेको ठहर भई जन्मकैदको सजाय सुनाइएको हो ।

मेर्लबन अष्ट्रेलिया २८ चैत । आफ्नी चार वर्षीया छोरीलाई हत्या गरी मेर्लबन पुलबाट फ्याँक्ने एक अष्ट्रेलियन पुरुषलाई अदालतले जन्मकैद जेल सजाय सुनाएको छ । आर्थर पि्रुमैन नामक ती व्यक्तिले आफू मानसिक रुपमा बिरामी भएको र सन् २००९ मा आफूले चार वर्षीया छोरीको हत्या गरेको बयान दिएको छ ।तर सर्वोच्च अदालतका न्यायधिसका अनुसार आफ्ना पूर्व पत्निसँग बदला लिनको लागि उनको छोरीको हत्या गरेको सावित गरेका छन् ।

गत महिना उनीमाथि मानसिक रोगको कारण देखाई हत्या प्रमाणित हुन सकेको थिएन ।तर आज ३२ वर्षीय आर्थर पि्रुमैनलाई हत्या गरेको ठहर भई जन्मकैदको सजाय सुनाइएको हो ।

No comments:

Post a Comment