Saturday, April 2, 2011

गोठ आगलागीमा परि सबै बस्तु भाउ जलेर मरे


देवकला कार्की
 चैत १८ धनकुटा ।धनकुटाको घोर्लिखर्क ८ निवासी कुमार तामाङको गोठ जल्दा १ लाख रुपैयाँ वरावरको क्षति भएको छ । शुक्रबार  दिउँसो भएको आगलागीमा एउटा राँगा, एउटा गाई, एउटा वाख्रा तथा काठ, दाउँरा, ओढ्ने आछ्याउँने र २५ सय रुपैयाँ नगद जलेर नष्ट भएको छ ।

आगलागी के कारणले भएको हो थाहा हुन सकेको छैन । स्थानीयवासी, रेडक्रसकर्मी लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

No comments:

Post a Comment