Friday, March 4, 2011

प्रधानमन्त्रीद्वरा मन्त्री मण्डल बिस्तार

 फागुन २० काठमाडौं ।  प्रधानमन्त्री झलनाथ खनालले मन्त्री मण्डल बिस्तार गर्नु भएको छ। प्रधानमन्त्री द्वरा मन्त्री मण्दल बिस्तार्  एकीकृत माओवादीका तर्फबाट सरकारमा सहभागी चार जना मन्त्रीले शुक्रबार राष्ट्रपति डा.रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री झलनाथ खनालसमक्ष सपथ पद तथा गोपनियताको सपथ लिएका  हुन् ।

माओवादीका तर्फबाट सिफारिश गरिएका उपप्रधान तथा सञ्चार मन्त्रीमा कृष्णबहादुर महरा, भौतिक योजना तथा निर्माण मन्त्रीमा टोपबहादुर रायमाझी, शान्ति तथा पुनर्निर्माण मन्त्रीमा बर्षमान पुन र पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा खड्गबहादुर विश्वकर्माले पद तथा गोपनियताको सपथ लिनुभएको छ।

No comments:

Post a Comment