Friday, February 18, 2011

एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपाल २१ रनले बिजयी

फागुन ६ कुवेत। कुवेतमा भइरहेको एसीसी महिला टि २० क्रिकेट प्रतियोगितामा नेपाल २१ रनले बिजयी भएको छ। टस जितेर पहिला व्याटिगं गरेको नेपाली टोली थाइल्याण्डसंग १८.४ ओभरमा ७५ रनमा अल आउट भएको थियो।

७६ रनको लक्ष्य पछ्याएको थार्इ टोली १८.१ ओभरमा ५४ रनमा अल आउट भएको थियो ।

No comments:

Post a Comment