Wednesday, February 23, 2011

जनयुद्धकी शहिद इन्दीरा विकको १० औँ स्मृती सभ


अनुप बाबु श्रेष्ठ
फागुन ११ गोरखा। जनयुद्धकी शहिद इन्दीरा विक सकुन्तला को १० औँ स्मृती सभा धावा २ गोर्खामा  सम्पन्न भएको छ ।

शहिदकी आमा विवा विकको अध्यक्षता रहेको स्मृती सभामा एकिकृत नेकपा माओवादीका १० नं इलाका सेक्रेटरी विनोद पाण्डे, धावा गाँउ सेक्रेटरी मदन शाक्य, शहिद परिवार प्रतिनिधि कुमार वञ्जरा लगाएतको उपस्थिती रहेको थियो ।

 स्मृती सभामा बोल्दै सहभागिले शहिदको सपना पुरा गर्ने अठोट ब्यक्त गरेका थिए । सोहि अवसरमा शहिद इन्दीरा विक सकुन्तलाको जिवनीका वारेमा समेत चर्चा गरिएको थियो ।

No comments:

Post a Comment