Tuesday, January 25, 2011

नवलपरासीमा विद्यालय स्तरीय क्रिकेट

बिष्णु गौडेल, माघ ११, नवलपरासी ।
नवलपरासीको भुमहीमा विद्यालयस्तरीय यु १६ छात्र तथा छात्रा क्रिकेट प्रतियोगिताको २० ओभरको छात्रतर्फको खेलमा लिटिल प्लान्ट ईङलिस स्कुल परासीले लुम्बिनी उच्च मावि सुनवल विरुद्ध जित हात पारेको छ । जिल्ला क्रिकेट संघ नवलपरासीको आयोजनामा प्रतियोगिताको पछिल्लो खेलमा टस जिती पहिलो व्याटिङको निम्तो पाएको लिटिल पलान्टले निर्धारीत २५ ओभर मध्ये १४ ओभरमा सवै विगेट गुमाइ ४४ रनको विजय लक्ष्य बनाएको थियो । छनोट भएका प्रतियोगिलार्र्ई भैरहवामा हुने प्रतियोगितामा सहभागि गराइने क्रिकेट संघका जिल्ला  अध्यक्ष कृष्ण श्रेष्ठले बताउनुभयो ।

No comments:

Post a Comment